
क पटक आएको भूकम्पमा परि १० हजार ४ सय ४५ घरपालुवा पशुपंछीको मृत्यु भएको छ। जिल्ल्ा पशुसेवा कार्यालयले दिएको जानकारीका अनुसार भुकम्पका कारण ९ हजार ५ सय ९४ कुखुरा र ८७ गाई, ६५४ बाख्रा ९ चौंरीगाई, ७२ भैंसी १८ भेडा ८ बंगुर र ३ कुकुरको मृत्यु भएको छ। कार्यालयका पशु विकास अधिकृत नवराज दाहालका अनुसार गाँउगाँउबाट तथ्याङ्क संकलनको काम भईरहेको कारण यो संख्या अझै बढ्न सक्छ। ‘धेरै गाँउहरुमा विजुली अवरुद्ध भएका कारण त्यस्ता गाँउक पटक आएको भूकम्पमा परि १० हजार ४ सय ४५ घरपालुवा पशुपंछीको मृत्यु भएको छ। जिल्ल्ा पशुसेवा कार्यालयले दिएको जानकारीका अनुसार भुकम्पका कारण ९ हजार ५ सय ९४ कुखुरा र ८७ गाई, ६५४ बाख्रा ९ चौंरीगाई, ७२ भैंसी १८ भेडा ८ बंगुर र ३ कुकुरको मृत्यु भएको छ। कार्यालयका पशु विकास अधिकृत नवराज दाहालका अनुसार गाँउगाँउबाट तथ्याङ्क संकलनको काम भईरहेको कारण यो संख्या अझै बढ्न सक्छ। ‘धेरै गाँउहरुमा विजुली अवरुद्ध भएका कारण त्यस्ता गाँउ

कृत नेकपा माओवादीका पूर्व सभासद चुनबहादुर थामीको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालयमा आएको गाँउलहरुको टोलीले सहायक प्रमूख जिल्ला अधिकारी औलख बहादुर आलेलाई ज्ञापन पत्र बुझाँउदै भूकम्पका कारण गाँउका १ सय ६३ घरधुरीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। गाँउमा भूकम्पका कारण जताततै जमिन फाटेका कारण सुरक्षित स्थानमा बस्ती सार्न आग्रह गरिएको थामीले बताए। उनका अनुसार अहिले उक्त गाँउमा बसोबास गर्ने करिब ७ सय जना गाँउ छोडेर ओडार तथा पाखामा रात विताउने गरेका छन्। ‘गाँउकै माथिल्लो भागमा पर्ने थाङमारो भिर खसेर गाँउ पुर्न सक्ने सम्भावना बढेर गएका कारण स्थानियहरुले असुरक्षाको महशुस गरेका छन्', थामीले भने। गाँउमा जाने बाटो नै बन्द हुने