एजेन्सी ।
अष्ट्रेलियाको ब्रिसबेनमा गरिएको एक अध्यनले मेथीका दानाको सेवनबाट यौन शक्तिमा अत्याधिक वृद्धी हुने र कामेच्छा पनि बढ्ने तथ्य बाहिर आएको छ ।
ब्रिसबेनस्थित आणविक चिकित्सा केन्द्रका अनुसन्धानकर्ताले मेथीमा पुरुषका लागि कामेच्छा र यौन शक्ति बढाउने तत्व पाइने खुलासा गरेका हुन् ।
मेथी नेपाल र भारतमा मसलाकोरुपमा नियमित प्रयोग हुने खाद्य हो । मेथीका दानामा हामीले सोंचेको भन्दा कैयौ धेरै फाइदा हुने अध्यनका क्रममा पाइएको छ ।
यौन क्रिडाको अवधी लम्ब्याउनका लागि पश्चिमा औषधीहरु प्रयोग भैरहेको समयमा पश्चिममा नै गरिएको अध्यनमा भने मेथी यसका लागि प्रभावकारी रहेको तथ्य बाहिर आएको हो ।
मेथीको विउमा पाइने स्यापोनीन नामको तत्व पुरुषमा पाइने टेस्टोस्टेरोन हरमोनमा उत्तेजना पैदा गर्न प्रभावकारी मानिन्छ । स्वस्थ सेक्स लाइफका लागि नियमित मेथी सेवन गर्नु राम्रो भएको अनुसन्धानकर्ताले बताएका छन् ।
मेथी गर्मी गराउने भएकाले अत्याधिकमात्रामा मेथी सेवन गर्नु भने त्वचाका लागि घातक हुन सक्ने उनीहरुले बताएका छन् ।
फेसबुकमा साथीले अनौठा संकेत राखेर स्टाटस लेखेको देख्दा तपाइलाई अचम्म लाग्छ होला । किबोर्डमा नभएका यस्ता अनौठा तर रमाइला संकेत कसरी आफ्नो स्टाटसमा राख्ने ?
तर, तपाईले किबोर्डमा केही नम्बरहरु हानेर यस्ता अनौठा संकेत सजिलै देखाउन सक्नुहुन्छ । खासगरी म्युजिक, मुटु, पिपलपात, ट्रेडमार्क, कपिराइट जस्ता महत्वपूर्ण संकेतका लागि तपाईले यस्तो सर्टकर्ट कि प्रयोग गर्न सक्नुहुन्छ ।
एजेन्सी ,,

चिनियाँ डाक्टरहरुले पेटमा नाक तथा खुट्टामा हातको कलमी गरेको र त्यसरी टुसाएका अंगलाई वास्तविक ठाउँमा लगेर जोडेको समाचार केही समय पहिले आएका थिए । चिकित्सा जगतको यस्तो आश्चर्यजनक सफलताले उपचार पद्दतिमै नयाँ आयाम ल्याइदिएको छ ।
हुन त थ्री डी प्रिन्टरबाटै मानिसका अंगहरु नै प्रिन्टर गरेर निकाल्ने र त्यसलाई चाहिएको ठाउँमा प्रत्यारोपण गर्ने जमाना समेत आइसकेको छ । चिकित्सा क्षेत्रको यो चमत्कार अब चीन तथा पश्चिमा देशहरुमा मात्र सीमित रहेन । हाम्रो छिमेकी देश भारतका डाक्टरहरुले पनि यस्तै चमत्कार गरिदिएका छन् ।
भारतको दिल्लीस्थित एक अस्पतालका डाक्टरहरुले मानिसको हातमा कान उमारिदिएका छन् । दिल्लीको जयप्रकाश अस्पतालका प्लास्टिक सर्जरी विभागका डाक्टरहरुले विरामीको छातीबाट छाला तथा मांशपेशी निकालेर त्यसलाई हातमा प्रत्यारोपण गरी त्यसबाट हातमै कान उमारिदिएका छन् । बिरामीको हातमा एउटा कान पूर्णरुपमा विकशित भैसकेको छ र अब यसलाई कानको ठाउँमै लगेर प्रत्यारोपण गर्ने तयारी भैरहेको छ ।
विभागका डाक्टर पीएस भण्डारीका अनुसार यो कृत्रिम कान हो । उनका अनुसार छातीबाट निकालिएको छालासहितको मासुको डल्लोलाई हातमा कलमी गरियो र विशेष प्रविधिबाट त्यसलाई कानको स्वरुपमा विकशित हुन दिइयो । दुबै कान जलेर बुच्चो भएका एक २२ वर्षका युवकमा यो प्रयोग गरिएको हो ।
यसरी हातमा कान उमार्नु सजिलो थिएन । डाक्टरहरुलाई यसो गर्न ठूलै मेहेनत गर्नुपर्यो र लामो समय पनि लाग्यो । यसलाई डाक्टरहरुले तीन चरणमा पूरा गरे ।
पहिलो चरणमा छातीबाट करङको पत्र निकालियो जुन कुरकुरे हड्डीजस्तै थियो । त्यसपछि त्यसलाई विशेष मेसिनमा हालेर कानको जस्तो फ्रेमवर्क बनाइयो ।
सुरुमा कोषिकाको फैलावटका लागि युवकको हातमा सुई दिइयो । त्यसपछि पाखुराको छालामा बेलुनजस्तो फोका उठ्यो । सोही भागमा सर्जरी गरेर कानजस्तो बनाइएको मासु प्रत्यारोपण गरियो । त्यसपछि प्रत्यारेपण गरिएको त्यो मासुको डल्लो ठ्याक्कै कानकै आकारमा विकाश हुन थाल्यो । अहिले पाखुरामा पूरै कान निर्माण भैसकेको देखिन्छ ।
डाक्टरहरु उक्त कानलाई हातबाट निकालेर अब टाउकाको जलेको कानमा लगेर प्रत्यारोपण गर्नेछन् ।

पछिल्लो समयमा कलेजोको समस्या बढिरहेको छ । खासमा हाम्रा बानीले नै हाम्रो स्वास्थ्यमा असर परिरहेको छ । हाम्रा कतिपय बानी नै हाम्रो स्वास्थ्यलाई समस्यामा पर्ने कारक बनिरहेका हुन्छन् ।
यहाँ तपाइँको कलेजोमा गम्भिर समस्या ल्याउन सक्ने ५ खराव बानीको चर्चा गरिएको छ ।
१ मदिराको लत
यदि तपाइँ नियमितरुपमा मदिरा सेवन गर्नु हुन्छ भने तपाइँको कलेजोमा गम्भिर समस्या हुन सक्छ । कलेजोले हाम्रो शरीरमा भएका विकारहरुलाई बाहिर निकाल्ने काम गर्छ । मदिरा सेवनले कलेजोमा यस्ता विकार हटाउने क्षमता कमजोर हुन्छ । लगातार मदिरा सेवन गर्ने ब्यक्तिको कलेजोले विस्तारै काम नै गर्न नसक्ने अवस्थामा पुग्छ । जुन लामो समयमा क्यान्सरको कारण समेत बन्न सक्छ । तसर्थ नियमित मदिरा सेवन नगर्नुस् ।
२ औषधीको बढी प्रयोग
खाद्य सामग्री होस वा औषधी कलेजोकै सहायताले नै पचाउन मद्धत गर्छ । यदी यी दुइ मध्ये कुनै पनि कुराको मात्रा बढी भो भने कलेजोमा असर पर्छ । खासगरी औषधीको अत्याधिक सेवनले कलेजो काम गर्न नसक्ने अवस्थामा पुग्न सक्छ । सके सम्म औषधी कम मात्रामा सेवन गर्नु पर्छ ।
३ धुम्रपान
सिगरेट पिउने बानी छ वा कुनै पनि धुवाँ आउने कुरा सेवन गर्नु हुन्छ भने तपाइँको कलेजोमा असर परिरहेको हुन्छ । यसले लामो समयमा दुष्परिणाम समेत निकाल्न सक्छ । सिगरेटमा हुने टक्सिक केमिकल कलेजोमा जान्छ त्यसले अक्सीडेटिव स्ट्रेस पैदा गर्छ । यसले लामो समय सम्म धुम्रपान गर्नेको कलेजो काम नगर्ने हुन पुग्छ ।
४ कम सुताइ
यदी तपाइँ निद्रा नपुग्ने गरी वा आराम नपुग्ने गरी सुत्नु हुन्छ भने तपाइँको कलेजो खतरामा हुन सक्छ । पेन्सिलभानिया विश्वविद्यालयमा गरिएको एक अध्यनले कम सुत्ने मानिसको कलेजोमा पनि चुरोट पिउने मान्छेमा जस्तै अक्सीडेटिव स्ट्रेस पैदा हुन्छ । यसले कलेजो मात्र विगार्ने नभएर अन्य समस्या समेत निकाल्न सक्छ ।
५ अनियमित खाना
मोटोपनको सिधा सम्बन्ध अनियमित खानासँग जोडिएको हुन्छ । भोजनमा भएका फ्याट कलेजोमा जम्मा हुँदा मानिसमा मोटोपनको समस्या र अस्वस्थता दुवै पैदा हुन्छ । दीर्घकालमा यसले पनि कलेजो विगार्छ ।

कारभित्र झोला होइन की झोलाभित्र कार राख्ने जमाना आएको छ । झोलाभित्र कार राखी उक्त झोला पिठ्युँमा बोकेर ठमठमी हिँड्ने र कार चढ्न मन लागेको बेला झोलाबाट कार निकालेर जोडजाड पारी चढेर गुडाउने दिन आउँदैछ ।
हो, जापानी इन्जिनियरले यस्तो पोर्टेबल कारको विकाश गरेका छन् जसलाई झोलाभित्र राख्न सकिन्छ । ‘वाककार’ नाको उक्त पोर्टेबल गाडी यति सानो छ की त्यसलाई ब्याकप्याक मा राख्न सकिन्छ र ३ घण्टाको चार्जिङ पछि १० किलोमिटर प्रतिघण्टाको गतिमा १२ किलोमिटर सम्म गुडाउन सकिन्छ । चढ्ने मानिसको वजनबाटै यो कारको गति नियन्त्रण गर्न सकिन्छ ।
२६ वर्षे इन्जिनियर कुनियाको साइटो र उनको टोलीले हालै कोकोआ मोटर्स कम्पनीमा लिथियम ब्याट्रीवाला ‘वाक कार’ निर्माण गरेका छन् । यो कार ल्यापटपको आकारको छ र सडकमा राख्दा स्केटबोर्ड जस्तो देखिन्छ ।

रिपोर्ट अनुसार यो कारले १२० किलो सम्मको वजन धान्न सक्छ । चालक यो कारमा उभिने बित्तिकै कार आफै चल्दछ र चालक झरेपछि आफै बन्द हुन्छ । आल्मुनियमबाट बनेको यो कारको तौल २-३ किलो मात्र छ ।
सबैभन्दा राम्रो कुरा त के भने यो कारलाई पार्किङ गर्नका लागि कुनै ठूलो पार्किङ स्थलको आवश्यकता पर्दैन । किनकी यसलाई सजिलैसँग झोलामा राख्न सकिन्छ ।
निर्माता साइटोका अनुसार अर्को महिनादेखि यो झोलामा राख्न सकिने कारको अनलाइन बुकिङ सुरु हुनेछ । किक स्टार्टर वेबसाइटमा यो कार बुक गर्न सकिनेछ । यसको सम्भावित मूल्य ८ सय डलर हुने बताइएको छ । एजेन्सीको सहयोगमा,,