फिफा अध्यक्ष ब्लाटरद्वारा राजीनामा

sepp
जुरिच, जेष्ठ १९ - फिफा अध्यक्ष सेप ब्लाटरले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले फिफमा भएको भ्रष्टचारको आरोपका कारण राजीनामा गरेको सिएनएनले बताएको छ। उनले फिफाको केन्द्रीय कार्यालयबाट आफ्नो राजीनामाको घोषणा गरेका हुन्। उनी ४ दिन अघि मात्रै सो पदमा ५ औंपटक निर्वाचित भएका थिए।
ब्लाटरले राजीनामा गरेपछि अब पुनः अध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ। निर्वाचन सम्पन्न नभएसम्म भने ब्लाटरले नै अध्यक्ष पद सम्हाल्ने छन्।  

0 comments

Write Down Your Responses

Powered by Blogger.