चार जनाको काउन्सिल बनाउनुपर्छ
चार जनाको काउन्सिल बनाउनुपर्छ
जगदीश शमशेर राणाको व्यक्तित्व केवल साहित्यकार र समालोचकका रुपमा मात्र स्थापित छैन। उनी प्रखर चिन्तक पनि हुन्। नेपालको कला, संस्कृति र साहित्य क्षेत्रमा उनको योगदान निकै गहकिलो मानिन्छ। नेपाली विचार पक्रियालाई आधुनिक जीवनसापेक्ष बनाउन उनी लागिपरेका छन्। साहित्यमा हाल चलेको उत्तरआधुनिकवादबारे उनको स्पष्ट विचार छ - 'उत्तर भन्ने हुँदै हुँदैन।' उनले भर्खरै उत्तरआधुनिकवाद र बाहुल्य बिष्फोट नामक पुस्तक पनि लेखेका छन्। अहिलेको नेपाली समाज, साहित्य र राजनीतिलाई हेर्ने उनको दृष्टिकोण रोचक र विहंगम छ। यिनै प्रसंगमा किशोर नेपालसँगको वार्ता :
, , , , , , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.