सयौं डाँडा काटेर….(भिडियोसहित)
2 (12)काठमाडौं / सयौं डाँडा  काटेर बोलको म्युजीक भिडियो रिलिज भएको छ । नित्या शिवाको स्वर रहेको गीतमा शब्द सङीता मल्ल ठकुरी र संगीत देवेन्द्र नेवाको रहेको छ । विकास लामिछाने र सन्जु मोक्तानको अभिनय रहेको म्युजिक भिडियोलाई शंकर अधीकारी घायलले निर्देशन गरेका हुन ।
,

0 comments

Write Down Your Responses

Powered by Blogger.